वरिष्ठ तिब्बती लामाले विवाह गरेर अनुयायीलाई चकित बनाए

काठमाडौं । बौद्ध धर्मको एक संप्रदायका वरिष्ठ तिब्बती लामाले आफूले विवाह गरेको घोषणा गर्दै धेरै अनुयायीहरुलाई चकित बनाएका छन । बाल्यकालदेखि नै कर्मापा लामाका अवतार भनिएका थाये दोर्जेले आफ्नो बाल्यकालदेखिकी मित्रसँग विवाह गरेको उनको वेबसाइटमा जनाइएको छ । भारतमा प्रवासी जीवन बिताइरहेका थाये दोर्जेले विवाह गरेपनि आफ्नो आध्यात्मिक भूमिका अन्तर्गतका कर्महरु गरी राख्ने बताएका छन् … Continue reading वरिष्ठ तिब्बती लामाले विवाह गरेर अनुयायीलाई चकित बनाए